बैजनाथ ६ को वडाअध्यक्षमा कांग्रेसका भूपाल पुनको प्यानलै निर्वाचित


कोहलपुर । बैजनाथ गाँउपालिका वडा नं ६ मा कांग्रेसका वडाअध्यक्ष भूपाल पुन मगरकोको प्यानल विजयी भएको छ ।

पुनले एमालेका उम्मेदवार चक्र बहादुर खत्रीलाई २४५ मतले पराजित गदै विजयी भएका हुन् ।

पुनले १७९८ मत प्राप्त गरेका छन् भने खत्रीले १५५३ मत प्राप्त गरेका छन् ।

हेर्नुहोस मतपरिणाम :

Nabintech