• ७ बैशाख २०८१, शुक्रबार
बैजनाथ ७ को वडाध्यक्षमा माओवादीका दिनेश थारु बिजयी


कोहलपुर । बैजनाथ गाउँपालिका वडा ७ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका दिश थारु विजयी भएका छन् ।

थारुले कांग्रेसका उम्मेदवार सिताराम थारुलाई १३१ मतान्तरले पछि पादै थारु विजयी भएका हुन् ।
थारु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् ।

यसतै वडा सदस्यमा महिला सदस्य राधा कुमारी थारु,दलित महिला सदस्य इलाचा चमार,खुल्ला सदस्य तिलक राम थारु खुल्ला सदस्य नर बहादुर चन्द ठकुरी निर्वाचित भएका छन् ।

हेर्नुहोस कसले कति मत पाए :

 

Nabintech