• १४ बैशाख २०८१, शुक्रबार
रामेछापमा उमेदवार टुंगो लगायो काङ्ग्रेसले


आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेसले रामेछापको ८ वटै नगरपालिका र गॅाउपालिकामा उमेदवार टुँगो लगाएको छ ।

गठबन्धनको कारण रोकिएको उम्मेदवार छनोट मनोनयन दर्ता गर्न एक दिन मात्रै बाँकी रँहदा रामेछाप काँग्रेसले आठ वटै स्थानीय तहमा उम्मेदवार छनोट गरेको हो ।

यी हुन् काँग्रेसका उम्मेदवारहरु :-

  1. (१)मन्थली नगरपालिका
    प्रमुख- बिनाेद कार्की
    उप-प्रमुख- यशाेधा श्रेष्ठ
    (२)रामेछाप नगरपालिका
    प्रमुख-लवश्री न्याैपाने
    उप-प्रमुख-सुशिला लामा
    (३)लिखु तामाकाेसी गाउँपालिका
    अध्यक्ष-केशव महत
    उपाध्यक्ष- सरस्वती गुरुङ खड्का
    (४)उमाकुण्ड गाउँपालिका
    अध्यक्ष- जितबहादुर कटुवाल
    उपाध्यक्ष-सावित्री सुनुवार
    (५)गाेकुलगंगा गाउँपालिका
    अध्यक्ष-काजिबहादुर खड्का (दिनेश)
    उपाध्यक्ष- उषा बस्नेत कार्की
    (६)दाेरम्बा गाउँपालिका
    अध्यक्ष- मानबहादुर लामा
    उपाध्यक्ष- खमला थापामगर
    (७)सुनापति गाउँपालिका
    अध्यक्ष- कमान खड्का दिपेन्द्र
    उपाध्यक्ष- शान्ति माेक्तान
    (८)खाँडादेवि गाउँपालिका
    अध्यक्ष- नवराज थाेकर
    उपाध्यक्ष- चण्डिका उप्रेति

Nabintech