कांग्रेस खुला केन्द्रीय सदस्य : २३९३ मत गणना हुँदा कसलाई कति मत? (सूची)


काठमाडौं ।  शनिबारदेखि जारी नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणनामा पूर्वमहामन्त्रीसमेत रहेका डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन् । २३९३ मतगणना हुँदा उनी १९७१ मतका साथ शीर्ष स्थानमा छन् ।

३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा परिणामअनुसार उनी सुरुदेखि नै शीर्ष स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो, १५०३ मतका साथ बालकृष्ण खाँण तेस्रो स्थानमा छन् ।

त्यस्तै, पूर्वमन्त्री रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ क्रमशः चौथो र पाँचौ स्थानमा रहेका छन् ।

३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । ३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।

२३९३ मत गणना हुँदा को(को छन् ३५ मा)

१) डा. शशांक कोइराला (१९७१)

२) एनपी साउँद(१५३८)

३)बालकृष्ण खाँण(१५०७)

४) रमेश लेखक(१४५१)

५) उदय शमशेर राणा (१४४५)

६) शंकर भण्डारी(१४३७)

७) ज्ञानेन्द्रबहादुर कार्की(१४२३)

८) रामहरि खतिवडा(१३९५)

९) अर्जुननरसिंह केसी( १३८३)

१०) गोपालमान श्रेष्ठ (१३२३)

११) जिप छिरिङ्ग लामा(१३१२)

१२) जीतजङ्ग बस्नेत(१२८३

१३) नैनसिंह महर(१२८३

१४) डा.रामशरण महत(१२८१)

१५) गोविन्द भट्टराई(१२७७)

१६)सुनिलबहादुर थापा(१२४६)

१७) बलबहादुर केसी(१२३३)

१८) दिलेन्द्र प्रसाद बडू(१२३१)

१९)मोहनबहादुर बस्नेत(१२०२)

२०) दीपक गिरी(११७४)

२१)सुरेन्द्रराज पाण्डे(११५१)

२२) कुन्दनराज काफ्ले(११४३)

२३)पद्मनारायण चौधरी(११३७

२४० गुरु बराल(१०३६)

२५० सञ्जयकुमार गौतम(१००१)

२६) गोविन्द राज पोखरेल(९६२)

२७) गोपाल दहित(९३१)

२८) राजीव ढुंगाना(९३५)

२९) कृष्णकिशोर घिमिरे ९२९

३०) दिनेश कोइराला (९२५

३१) वीरेन्द्रकुमार कनौडिया(९१९)

३२) ई. मोहन आचार्य(९१३)

३३)अजयबाबु शिवाकोटी( ९०९)

३४) मदनबहादुर अमात्य( ९०८)

३५)उमेशजंग रायमाझी(८९१)

Nabintech