जसपा बैठक: महन्त ठाकुर पक्ष तटस्थ बस्दा उपेन्द्र यादव पक्षका सासंदलाई अविश्वासको मत हाल्न छुट !


काठमाडौ । जनता समाजवादी पार्टी ९जसपा०ले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेको पदाधिकारी बैठकले ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय सर्वसम्मत भयो । तर, महन्थ राजेन्द्र महतो पक्षधर सासंदहरु तटस्थ बस्ने भनिरहदा भने अध्यक्ष उपेन्द्र यादवका सासंदहरुलाई भने पधानमन्त्री ओली विरुद्धमा हाल्ने वा भोट नै नहाल्ने चाहिँ सांसदको इच्छामा छोडिएको एक नेताले जानकारी दिए ।

Nabintech