• २२ फाल्गुन २०८२, शुक्रबार
‘हेरन’मा निराजन र आचल


काठमाडौं । ओम कृष्ण श्रेष्ठको स्वरमा रोमान्टिक गीत ‘हेरन’ सार्वजनिक भएको छ। जहाँ दिपक आरजेको शब्द संगीत सुन्न सकिन्छ। अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत संगीतमा लागिरहेका श्रेष्ठले २००२ मा पहिलो गीत रेकर्ड गराएका थिए।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा निराजन प्रधान र आचल शर्मा देखिएका छन्। म्युजिक भिडीयोमा बुद्द थापा र हर्सि सिंहको छायांकन ,प्रविन श्रेष्ठको सम्पादन र कलर समाबेस छ। गीत निर्माणमा एस पिपुल एजुकेसन र हर्बोउर कलेजले सहकार्य गरेका छन।

https://www.youtube.com/watch?v=WxzKQhrb0RY

Nabintech