भारत र इंग्ल्याण्डको वानडे सिरिज भोलिदेखि, पहिलो म्याचमा यी खेलाडीले पाउन सक्छन मौका


काठमाडौं । भारत र इंग्ल्याण्डको एकदिवसीय सिरिज भोलि (मंगलबार)बाट खेल्दै छन् । यी दुई टिमबीचको पहिलो वानडे नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।

पुणेमा हुने तीन खेलको वानडे सिरिज रोमाञ्चक हुने अनुमान छ ।

भारतको सम्भावित प्लेइङ-११ ; रोहित शर्मा, विराट कोहली (कप्तान), शिखर धवन, श्रेयस अय्यररकेएल राहुल, ऋषभ पन्त (विकेटकीपर) हार्दिक पाण्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, युजवेन्द्र चहल, टी नटराजन र  क्रुणाल पाण्ड्या ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ-११ ; जोनी बेयरस्टो, जेसन रोय, लियाम लिभिन्गस्टोन, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, जोस बटलर, मोइन अलीरसाम बिलिंग्स, साम करन, आदिल रशिद, मार्क वुड, रिसी टोपलीरटम करन ।

 

Nabintech