• १३ बैशाख २०८१, बिहीबार
सिभिल बैंकको नयाँ ब्याजदर, मद्दतिमा दिँदैछ ८ प्रतिशत ब्याज, अन्यमा कति ?


काठमाडौं । सिभिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । चैत १ गतेदेखि लागूहुने गरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सिभिल बैंकले संचालनमा ल्याएको २० वटा बचत खातामा ३ दशमलव ७५ प्रतिशतसम् कायम गरेको छ ।

त्यस्तै, मद्दति निक्षेपमा व्याक्तिगततर्फ न्यूनतम ६ देखि अधिकतम ८.७५ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ न्यूनतम ५.६० देखि अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकको बेसरेट ८.१६ प्रतिशत रहेको छ । बैंकले अधिकांश कर्जामाहरुमा १३.१६ प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यस्तै, फिक्स ब्याजदरका कर्जाकोमा न्यूनतम १०.६६ देखि १३.१६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

 

Nabintech