• १५ चैत्र २०८०, बिहीबार
आइतबार सबैभन्दा धेरै कारोबार हुने यी हुन् १० कम्पनी


काठमाडौं । आज सबैभन्दा धेरै अपर तामाकोशीको ४४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५८ रुपैयाँले बढेर ६ सय ४७ रुपैयाँ शेयर मुल्य रहेको छ ।

त्यस्तै,निफ्राको २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कम्पनीको शेयर मुल्य आज १ दशमलव ५१ प्रतिशतले घटेको छ ।

त्यस्तै, नविल बैंकको २० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव १९ प्रतिशतले घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य २ दशमलव १७ प्रतिशतले घटेर १९ सय ८० रुपैयाँ कायम भएको छ ।

Nabintech