• १६ चैत्र २०८०, शुक्रबार
सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख


काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा।राजन भट्टराईले बताए ।

सरकारी वार्ता टोलीका सदस्य डा।राजन भट्टराईले वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिए ।

Nabintech