• ११ बैशाख २०८१, मंगलवार
नेप्सेमा ६४ लाख ६१ हजार बोनस सेयर सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ बैंकको ६४ लाख ६१ हजार ५९९.६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

जसमा सबैभन्दा धेरै एसबीआई बैंकको ५३ लाख ७३ हजार ७२३.३३ कित्ता ९६५० बोनस सेयर रहेको छ । यस्तै, तिनाउ मिसन डेभलपमेन्ट बैंकको १० लाख ८७ हजार ८७६।३२ कित्ता ९६५० बोनस सेयर पनि सूचीकृत भएको छ ।

दुवैले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सूचीकरण गरिएको हो ।

तिनाउ मिसन डेभलपमेन्ट

एसबीआई बैंक

Nabintech