• ७ बैशाख २०८१, शुक्रबार
गोकुल बास्कोटाको प्रतिक्रिया: ‘के को दिपावली, के को रुवाबासी ? 


काठमाडौ । नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले संविधानले संसद्‍मा असर गरेको नभइ राजनीतिले असर गरेको प्रतिक्रिया दिएका छन् । सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यो गालचक्कर यसैगरी चलिरहने बताएका छन् ।

‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन, ुउनले लेखेका छन्, ‘त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ नि १ राजनीति आ(आफ्नै तालसुरमा चलिरहन्छ । के को दिपावली के को रुवाबासी रु बाँकी हेर्दै जाने हो।’

 

 

Nabintech