• ७ बैशाख २०८१, शुक्रबार
प्रचण्डले चितवनबाटै भने,’केपी ओलीमा अतिकति पनि लाज र घिन छ भने राती नै राजीनामा दिनुहोस् !’


चितवन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले,प्रधानमन्त्रीमा अलिकति नैतिकता, लाज, शरम र घिन  छ भने राजीनामा दिन आग्रह गरेका छन् ।

चितवनमा प्रचण्ड कार्यकर्तालाई सम्बोधन गर्दै सर्वोच्च अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए। ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, सर्वोच्च अदालतले सही फैसला गरेको छ, अदालतको फैसलाको स्वागतयोग् र साहसिक भएको बताए ।

प्रचण्डले भने, यो लडाई कुर्सीका लागि नभइ संविधान रक्षाका लागि भएको बताए । केपी ओलीको धोकाधडीबाट भ्रम मुक्त भएर अव मुल पार्टीमा आउन अपिल समेत गरे ।

 

Nabintech