• ७ बैशाख २०८१, शुक्रबार
आईपीएल २०२१ कहाँ हुन्छ ? यस्तो छ नयाँ अपडेट


काठमाडौं । आइपिएल २०२१ को अक्सन सम्पन्न भैसकेको छ । अक्सन पश्चात अब सबैको नजर खेलमा  हुन्छ भन्ने बिषयमा भइरहेको छ ।

कोरोनाको कारण यस बर्ष आइपिएलको म्याचहरु थोरै स्थानमा सम्पन्न हुने सम्भावना रहेको छ । एक रिपोर्ट अनुसार आइपिएलको आयोजना २ चरणमा हुने र पहिलो चरण लिग म्याच र दोस्रो चरण नकआउट म्याच हुने भएको छ ।

क्रिकइन्फोको एक रिपोर्ट अनुसार दिल्ली क्यापिटल्सका सहमालिक पार्थ जिन्दलले आइपिएलको सुरुवाती म्याच मुम्बईमा आयोजना हुनसक्ने बताएका छन् । उनले भने आइपिएलको म्यानेजमेन्टले लिग चरणको म्याच एकै शहरमा आयोजना गर्ने बिचार गरेको बताए ।

 

Nabintech