• १३ बैशाख २०८१, बिहीबार
आइतबार नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?


काठमाडौं । नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा सानिमा माई हाइड्रो पावर कम्पनी, रिडि हाइड्रोपावर कम्पनी र अपि पावर कम्पनीको शेयर सूचीकृत भएको हो ।

नेप्सेमा सानिमा माई हाइड्रो पावर कम्पनीले १० प्रतिशत बोनस शेयर, रिडि हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनस शेयरका र अपि पावर कम्पनीले हकप्रद शेयर सूचीकृत गरेका हुन् ।

सानिमा माई हाइड्रो पावर कम्पनीको १० प्रतिशत बोनस शेयरको २५ लाख ५३ हजार १ सय कित्ता शेयर, रिडि हाइड्रोपावर कम्पनीको २ लाख ७८ हजार बोनस शेयर र अपि पावर कम्पनीको ५६ लाख ७० हजार हकप्रद शेयर सूचीकृत गरेको छ ।

सानिमा माई हाइड्रो पावर कम्पनी

अपि पावर कम्पनी

 

रिडि हाइड्रोपावर कम्पनी

 

Nabintech