• १४ बैशाख २०८१, शुक्रबार
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य कति पुग्यो ?


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य आईतबार पनि सर्वाधिक ९ दशमलव ८९ प्रतिशतले बढेको छ ।

यो दिन प्रतिकित्ता ५४ का दरले बढेर कम्पनीको शेयरमूल्य ६०० पुगेको हो । कारोबार खुला भएको पहिलो दिन आइतवारदेखि नै कम्पनीको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढ्दै आएको छ ।

कारोबारको पहिलो घण्टामा कम्पनीको ३७ करोड ७७ लाख कित्ता शेयर खरीदमा रहेको छ । यो अवधिसम्म विक्री कर्ता भने देखिएका छैनन् ।

Nabintech