• १३ बैशाख २०८१, बिहीबार
सिन्धु विकास बैंकले शेयरधनीलाई लाभांश नदिने


काठमाडौं । सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने भएको छ । बुधबार बसेको बैंक संचालक समितिको बैंठकले आर्थिक वर्ष ०७६र७७ मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

Nabintech