• १३ बैशाख २०८१, बिहीबार
नेपाली साकिरा इन्दिरा जोशी दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको सार्वजनिक


 

काठमाडौं । नेपाली साकिरा गायिका इन्दिरा जोशीले आफू प्रेममा रहेको स्वीकारेकी छिन् ।
फेसबुकमा औंठीसहितको तस्विर पोस्ट गर्दै उनले दुई वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी हुन् । तर, कोसँग सम्बन्धमा छिन् भन्ने कुरा खुलाएकी छैनन् । उनी लेख्छिन् स् उसले भन्यो म तिम्रो तारा र तिमी मेरो चन्द्रमा । प्रमिस रिङ । सम्बन्धको दुईवर्ष र अझै धेरै वर्ष।। अन्तिम साससम्म । इट्स यस । प्रेम नै जीवन हो ।’

उनको प्रेम सम्बन्धलाई लिएर गसिप चल्न गर्थे । तर, उनले औंठीको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरिन् ।

 

View this post on Instagram

 

A post shared by Indira Joshi (@indira_joshi)

Nabintech