• १४ बैशाख २०८१, शुक्रबार
कांग्रेस १४औं महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने प्रस्ताव


काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७–१० मा महाधिवेशन उद्घाटनको दुई दिनअघि मात्र ६ महिना पछि सार्ने प्रस्ताव गरिएको हो ।

आगामी १९ गतेदेखि कांग्रेसको विधानले तोकेको पाँच वर्षको म्याद सकिने भएकाले विधानको दफा निलम्बन गरी महाधिवेशनको मिति २०७६ भदौ ७ देखि १० गते सम्मका लागि प्रस्ताव गरिएको हो ।

आगामी जेठ मसान्तसम्म क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाइने भएको छ । केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप गर्ने सहमति पनि नेताहरुबीच भएको छ ।
गत वर्षको पुस ११ गते बसेको वैठकले यही फागुन ७ देखि १० गतेसम्म हुने दोस्रो पटक महाधिवेशन तोकेको थियो ।

 

 

Nabintech