काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य पीसीआर परिक्षण गर्नुपर्ने


काठमाडौं । काठमाडौं उपत्यका बाहिरबाट काठमाडौं आउने व्यक्तिहरुले अब अत्यावश्यक कामका लागि काठमाडौं आउनु परे पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि पनि अनिवार्य गरिएको छ ।
बुधबार काठमाडों जिल्ला प्रशासन कार्यलयले एक सूचना जारी गर्दै पिसिआर परिक्षण गराइ स्वाव दिएका व्यक्तिहरु अनिवार्य क्वारेन्टिनमा बस्नुर्ने नियम राखेको छ । त्यसैगरी अनलाइन सेवा तथा होम डेलिभरी गर्ने व्यक्तिहरु पनि अनिवार्य पिसिआर परिक्षण गराइ अनिवार्य रुपमा कोरोना संक्रमण नभएको हुनुपर्ने छ।
होम आइसोलेसनमा बसे नबसेको सम्बन्धित स्थानिय तहले निगरानी गर्नुपर्ने जनाइएको छ ।

Nabintech