• १४ बैशाख २०८१, शुक्रबार
अनेरास्वनियूकी पूर्वअध्यक्ष तथा सांसद नविना लामा बनिन् आमा


काठमाडौँ । तत्कालीन अनेरास्ववियु अध्यक्ष तथा हालकी प्रतिनिधि सभाकी सांसद नविना लामाले छोरालाई जन्म दिनुभएको छ । बिहिबार फेसबुक फोटो पोस्ट गर्दै वेलकम लिलट प्रिन्स लेख्दै पोटो पोस्ट गर्नुभएको छ ।
अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रेमी प्रवीण श्रेष्ठसँग २०७५ वैशाख १३ मा विवाह बन्धनमा बाधिनुभएको थियो । लामो समय प्रेम समब्न्धमा रहनुभएका दुवैले विसुद्ध राजनितिक विवाह गर्नुभएको थियो ।

भर्खरै मात्र सासद लामाले बेबि सावर गरेकी थिइन् । डाक्टरले सासंसद लामालाई भदौ अन्तिम साता डेलिभरी डेट दिनुभएको थियो ।


Nabintech