• १४ बैशाख २०८१, शुक्रबार
मोरङको थारुबस्तीमा पूर्वमिस नेपाल श्रृंखला खतिवडा भवन बनाउदै


काठमाडौँ । पुर्वमिस नेपाल श्रृंखला खतिवडा मोरङको थारु बस्तीमा भवन बनाउने भएकी छन् ।

उनले ट्विटरमा लेखेकी छिन्, ‘ग्रामथान, मोरङमा केही हप्तादेखि यस्तै दृश्यसँग काम गर्दैछु।’ पूर्वको मोरङको ग्रामथानमा पुगेकी उनले मोरङको थारु संस्कृति र व्‍यवहार बुझ्‍नको थारुको ड्रेस परिहिरएर सजिएकी छन् ।

उनले मोरङ्गनी थरुनीले लगाउन ड्रेस अचरा खर्का लगाएकी छिन् भने चाँदीबाट बनेको गहनाहरु हौसली, रानीले लगाउने ‘चनर हार’ र मनटीका लगाएकी छिन्।
यसका साथै सोही ड्रेसमा सजिएकी श्रृंखलाले शिशुलाई काखमा लिएकी छिन् भने ग्रामथानका वृद्धा आमाहरुसँग भलाकुसारी पनि गरेकी छिन्।

कस्ती देखिइन् राना थारुड्रेसमा

 

 

Nabintech