एमाले अझै संसद् विघटन गरेर मध्यावधि चुनावमा जाने दाउमा छ : माधव नेपाल
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अझै पनि संसद् विघटनको योजनामा रहेको बताएका छन्। आज (बुधबार) सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले एमाले संसद् विघटन गरी...
राष्ट्रपतिमा रामचन्द्र पौडेलको पक्षमा भोट खसाल्छौं : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन...
माधव नेपालले ओलीलाई काटाक्ष गर्दै भने,’श्री ५ महाराजले आममाफी दिए, हामी गद्गद् भयौँ !’
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल...
माधव नेपालको प्रष्टोक्ति: एमालेका २३ सांसदको समर्थन देउवालाई कायमै छ !
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टीकरण दिएका...
ओलीलाई प्रतिप्रश्न:प्रचण्डसंग पालैपालो प्रधानमन्त्री हुने सम्झौता भंग किन गरेको ?(पत्रसहित)
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। नेता नेपालले पार्टीले स्पष्टीकरणमा सोधेका प्रश्नको जवाफ नदिइ उल्टै प्रश्नैप्रश्न अघि सार्दै...
प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव:‘ओली बा समूह’ खोल्नुहोस !
काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिँदै ‘ओली बा समूह’ खोल्न सुझाव दिएका छन्। एकीकृत अखिल नेपाल...
ओली कामचलाउ भइसके,’केपी बा’प्रवृत्ति अव समाप्त हुन्छ:माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनीमार्गमा...
केपी ओली गणतन्त्र र संघीयताविरोधी नेता हुन्:माधव नेपाल
काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष बन्नुभएका माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी नेता भएको बताउनुभएको छ । ओलीलाई गणतन्त्र र संघीयताप्रति...
सत्तारुढ नेकपाको अध्यक्षमा ओलीलाई हटाएर माधव नेपाल बने नेकपाका अध्यक्ष
काठमाडौं । सत्तारुढ नेकपाको अध्यक्ष माधवकुमार नेपाल बन्नुभएको छ । बबरमहलमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले...