Banking Khabar

Tag: पाँचौँपटक #प्रधानमन्त्री #देउवा

पाँचौँपटक नेपालको प्रधानमन्त्री बने देउवा,नियुक्ति सच्याएर मात्रै शपथ लिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवाले शपथ लिएका...