कोरोना संक्रमणका कारण ट्राफिक प्रहरी आइसोलेसनमा बसेपछी काठमाडौंका सडकमा ‘डमी ट्राफिक प्रहरी’
काठमाडौँ । कोरोना संक्रमणका कारण ट्राफिक प्रहरी आइसोलेसनमा बसेपछी काठमाडौंका सडकमा महानरीय ट्राफिक प्रहरी महाशाखाले ‘डमी ट्राफिक प्रहरी’ राखेको छ । ट्राफिक सचेतना अभिवृद्धिको लागि...