चुनाव हार्ने भएपछि निजामति कर्मचारीको निर्वाचन सारियो:कांग्रेस
काठमाडौं ।नेपाली कांग्रेसले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोकिएकाेप्रति आपत्ति जनाएको छ। निजामति कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सारेर सरकारले संविधानप्रदत्त मौलिक हक हनन गरेको कांग्रेसले...