दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल जेठ ४ गते परिपक्क हुनेछ ।

त्यसैगरी, भोलि (फागुन ३ गते, सोमबार) ३ बजे बोलकबोल भएर पर्सी (फागुन ) गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छः

Nabintech